यति एअरकाे विमान दुर्घटना : ६८ जनाको शव फेला
कास्की – सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेकाे गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ…
बाढी, पहिरो र डुबानमा परी १६ जनाको ज्यान गयो
शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १६ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डौमा…
गर्नुपर्ने ७ काम नयाँ प्रधानमन्त्रीले
फेरि अर्को उथलपुथल भएन भने निकट भविष्यमा नै प्रतिनिधिसभामा दोस्रो ठूलो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभामा पहिलो दलको प्रस्ताव एवं समर्थनमा देशको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ। योसँगै २०४६ पश्चात् चौथो पटक, गणतन्त्रमा दोस्रो पटक र संघीय लोकतान्त्रिक गणतन्त्रमा पहिलो पटक प्रतिनिधिसभामा रहेका पहिलो र दोस्रो दलले संयुक्त सरकार सञ्चालन गर्नेछन्। संसद्का दुई ठूला…
मादी नागीधारमा नेतृत्व विकास तालिम सम्पन्न
कास्की जिल्लाको मादी गाउँपालिका ८, नागीधारमा महिलाहरुको क्षमता बढाउने उदेश्यले सञ्चालित ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शुक्रवार सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी वडा नं ८ का अध्यक्ष प्रेम वहादुर गुरुङले महिलाहरुको अन्र्तनिहीत क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए । यस्ता तालिमले महिलाहरुलाई…
पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक
मौलिक पन्चेबाजामा आधारित ‘बाचा कसम’ गीत सार्वजनिक गरिएको छ । उक्त गितमा जातकै कारणले माया सफल हुन नसकेको प्रस्तुत गरिएको छ । मालश्री स्टुडियोमा रेकड गरिएको गितमा गायक बिजय बाबु, अशोक अधिकारी र विमला गैरेको सुमधुर आवाज रहेको छ । बिजय बाबुको शब्द संगित रहेको गितको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् । गितमा ओम प्रकाश…
अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ ।
काठमाण्डौ अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले काठमाण्डौमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उहाँले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक,आर्थिक नीति नियम र व्यावसायिक वातावरण बनाउने गरी छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताउनुभयो ।…
धनगढीमा आगलागी हुदा मेडिकलसहित ८ वटा पसलमा क्षति
( कैलालीको धनगढीमा गएराति आगलागी भएको छ । आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय बासिन्दा आगो निभाउन खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको…
व्याडमिन्टनमा गोविन्दको जोडी प्रथम
कार्तिक ३ ,पोखरा आधीखोला तमु समाज रामवजार पोखराद्घारा आयोजित डवल्स पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि गोविन्द थापा सिञ्जाली र वम गुरुङको जोडीले जितेको छ । फाइनलमा रोज राना र मुक्तिमान गुरुङको जोडीलाई २–१ सेटले पराजीत गर्दै थापाको जोडी विजेता बनेको हो । विजेतालाई नगद रु।१६ हजार साथै ट्रफी र उपविजेतालाई नगद रु।१० हजार र ट्रफी सहित…
रामवजारमा उद्घोषण तालिम सम्पन्न
पोखरा ,साउन २० नेपाल मगर महिला संघ रामवजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा नेपाल मगर संघ रामवजार इकाई समितिको भवन रामवजार १५ पोखरामा पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामवजारका संस्थापक अध्यक्ष एवं…
बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित सात वटा सडक अवरुद्ध, २१ वटा सडक एकतर्फी
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको…
नेपाल टि२० लिगबाट मैले एक पैसा पनि पाएइन सागर
काठमाडौं काठमाडौं नाइट्सका फिजियो सागर पाण्डेले नेपाल टि२० लिगबाट आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । काठमाडौंका केहि खेलाडीले ५० प्रतिशत सम्म पारिश्रमिक पाएपनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखेका छन् । ‘म टिममा जोडिएको दोस्रो दिनमै टिमका व्यवस्थापक भागेका थिए । जसले गर्दा मैले सम्झौता गर्न…